डडेल्धुरा । डडेल्धुरा आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने र जंगलमै रमाउने डडेल्धुराका राउटे जाति विस्तारै समाजमा घुलमिल हुन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका-४ को रज्यौडा र १२ को जोगबुढा र आमपानीमा दशकौंदेखि बस्दै आएका लोपोन्मुख जाति राउटे अहिले व्यवसायिक रूपमा तरकारीको खेती गर्दै आएका हुन् । तरकारीको खेती गर्दै आएपछि उनीहरूकाे पारिवारिक जीवनशैलीमा…