६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पश्चिम सेती परियोजनाको काम अघि बढ्छः मुख्यमन्त्री शाह

विनोद सिंह विष्टबैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केहि दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको हो । उहाँले भन्नुभयो,“ केन्द्रमा गठबन्धन सरकार बनेकाले सोही अनुसार प्रदेश सरकारहरु बन्छ, केन्द्रीय गठबन्धन अनुसार…