Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


सुदूरपश्चिम प्रदेशसभा दुई महिनादेखि ठप्प

कैलाली । सुदूरपश्चिम प्रदेशसभा दुई महिनादेखि ठप्प भएकाे छ । सरकारले प्रदेशसभालाई आवश्यक बिजनेश नदिंदा जनताका आवाज मुखरित हुने सार्वभौम प्रदेशसभा ठप्प भएको हो । गत फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेपछि अर्को बैठक बस्न सकेको छैन । त्यसयता, स्थगित सुदूरपश्चिम प्रदेशसभाको अर्को बैठक कहिले बस्ने भन्ने बारेमा कुनै टुंगाे छैन…