कैलाली (बिराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको विवाद झन बढ्दै गएको छ । बहुमत सांसदले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएपछि शुरु भएको विवाद उत्ष्कर्षतिर पुगेको हो । माओवादीको केन्द्रीय नेतृत्वले भने संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन दिएको छ । तर प्रदेश कमिटीले केन्द्रको निर्देशनको अवज्ञा गरेको…