कैलाली । सुदूरपश्चिम प्रदेश सभाको साेमबार बस्ने भनिएकाे बैठक स्थगित भएको छ । मंगलबार बिहान १० बजे बस्ने गरी बैठक स्थगित गरिएकाे प्रदेश सभा सदस्य नरेशकुमार शाहीले बताउनुभएकाे हाे । बैठक स्थगित भएपछि सभामुखको निर्वाचन पनि मंगलबार बिहान १० बजे हुने भएको छ । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनामा सोमबार राष्ट्रिय शोक…