डडेल्धुरा । डडेल्धुरामा आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भएको मतदानको सबै मतपेटिकाहरु मतगणना स्थलमा आइपुगेकाे छ । डडेल्धुरामा आज साेमबार दिउँसाे १ बजेदेखि मतगणना कार्य सुरु हुने भएकाे हाे । जिल्लाका १ सय १ मतदान स्थलका १ सय ४१ मतदान केन्द्रका मतपेटिकाहरु मध्ये परशुराम नगरपालिकाभित्रका २९ मतदान केन्द्रका मतपेटिकाहरु संकलन…