कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताउनुभएको हो । विविध समस्याका बाबजुद नेपाल प्रहरी जनताको सुरक्षामा खटिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहले…