८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अछाम पहिरो: मृत्यु हुनेकाे संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

कैलाली । अछामको तुर्माखाद गाउँपालिका-कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा बाढी तथा पहिरोमा परेर ज्यान मृत्यु हुनेकाे संख्या १७ पुगेको छ । पछिल्लो विवरण अनुसार तुर्माखाद गाउँपालिकामा ४ जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना र ढकारी गाउँपालिकामा १ जना गरेर जम्मा १७ जनाको बाढी तथा…