८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चौतर्फी विरोधपछि सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

कैलाली । सुदूरपश्चिम सरकारले चौतर्फी विरोध भएपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले भदौ १७ गते बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ। सरकारले भदौ १७ गते शुक्रबार गौरा पर्वका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध…