८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कैलालीमा बाघको छालासहित ४ जना पक्राउ

कैलाली । कैलालीमा बाघको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहिबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्रसिंह भण्डारी रहेका छन्। उक्त…