बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा आज (बुधबार) देखि पाचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता आगामी चैत २ गते सम्पन्न हुनेछ । प्रतियोगिताको देहिमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभएकाे हाे…