७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कांग्रेसका रुष्ट कार्यकर्ता डडेल्धुरा जसपाको पालिका कमिटीमा

डडेल्धुरा । स्थानीय निर्वाचनको तयारी गर्दै जनता समाजवादी पार्टी, डडेल्धुराले धमाधम स्थानीय संरचना विस्तारलाई अघि बढाएको छ । पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिनुभयो । अभियान अन्तर्गत जिल्लाका सातवटै स्थानीय तहका वडाहरूमा अधिकांश नेपाली कांग्रेसबाट…