७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डडुवाले आलु कृषकलाई फेरि क्षति

डडेल्धुरा । कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले क्षति व्यहोरेका डडेल्धुराका आलु कृषकले दोश्रो खेतीमा डडुवा लाग्दा फेरि क्षति व्यहोर्नु परेको छ । मौसमी नगदे तरकारी बाली आलुखेती गरिरहेका नवदुर्गा गाउँपालिका वडा नंबर २ र ३ क्लष्टरका कृषकहरुले दोश्रो खेतीको रुपमा ६ सय क्वीन्टल आलु बिउ लगाएकोमा आधा जति आलुमा डडुवा लागेपछि लाखौं आम्दानी हुनबाट…