काठमाडौं । मंगलबार बाँकेको नेपालगञ्जमा कर्फ्युको आदेश जारी भएपनि स्थानीयले प्रदर्शन गरेका छन् । कर्फ्युको अवज्ञा गर्दै बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हवाई फायर गरेको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । गत आइतबार…