कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ । विवादका कारण बस्न नसकेको बैठक आजबाट सुरु भएको हो । बैठकमा २१ जना प्रदेशसभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ३ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु…