कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी गोदावरी र नाम सुदूरश्चिम प्रदेश फेर्न वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो । सुदूरपश्चिम प्रदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै विरोध जनाएर सडकमा उत्रेको…