२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सुदूरपश्चिममा २४ पत्रकारलाई कोरोना पुष्टि, एकजनाको अवस्था जटिल

बैतडी । कोरोना भाइरसको नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने पत्रकारसमेत संक्रमणको चपेटामा परेका छन् । हालसम्म बैतडीसहित सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सबैभन्दा बढी कैलालीका ११ जना पत्रकारलाई कोरोना पुष्टि भएको बताउनुभयो । यस्तै कञ्चनपुर र…