२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

कैलाली । अध्यक्षको निधन भएपछि कैलालीको मोहन्याल गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिनुभया्े । उपाध्यायका अनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि…