२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


स्थानीय तहकै संलग्नतामा खोलानालामा अवैध उत्खनन्

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुरमा स्थानीय तहकै संलग्नतामा चुरे तथा वन क्षेत्रका खोलानालामा दोहन बढ्दै गएको छ । सरकारले चुरे तथा वन क्षेत्रमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने प्रावधान बनाएपनि यहाँका अधिकांश खोलानालाहरुमा पालिकाकै संलग्नतामा चोरी–निकासी तथा अवैध उत्खनन् भइरहेको छ । कञ्चनपुरमा पछिल्लो समय चुरे तथा वन आसपासका नदी तथा खोलानालामा दोहन बढ्दै गएको…