काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ । प्रदेश अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको वार्षिक आयव्यय विवरणमा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन…