२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


गर्मीले विद्यार्थी मुर्छित, विद्यालयहरु बन्द

रौतहट । अत्यधिक गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको हो । इकाइ प्रमुख रामविनय कुमार सिंहले सूचना निकालेर जिल्लाका १८ वटै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गर्नुभएको हो । अत्यधिक गर्मीका…