२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


केही दिनभित्रै मधेश सरकार पुनः गठन हुन्छः अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारकामा भएको गठबन्धनकै आधारमा केही दिनभित्रै मधेश प्रदेश सरकार पुनःगठन हुने बताउनुभएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेश सरकारमा पनि गठबन्धनको सरकार कायम रहने उहाँले बताउनुभयो । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले…