६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ईश्वरपुरमा खुल्यो आँखा उपचार केन्द्र

सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी नगर अस्पताल परिसरभित्रै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । आँखा उपचार केन्द्रको आज ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेलले संयुक्त रुपमा…