७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै मधेश सरकारविरुद्ध सिट्ठी जुलुस

काठमाडौं । मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेश सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ । जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुश निकालेर विरोध प्रदर्शन गरेको हो । आफूहरुले…