७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले पदबाट राजीनामा दिए

काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो । उहाँ २०७४ फागुन ७ गते मधेशप्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । आफू जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको र निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको मुख्य न्यायाधिवक्ता झाले बताउनुभयाे…