७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मधेश सरकारका मन्त्रीहरुको आन्दोलन जारी

काठमाडौं । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । सोमबारको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहित सहभागी भएका थिए । उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट…