७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मधेश प्रदेशका योजना तथा खरिदमा अनियमितताको गुनासो, लेखा समितिले छानबिन गर्ने

काठमाडौं । मधेश प्रदेशका विभिन्न योजना तथा खरिदमा अनियमितता भएको गुनासोपछि छानबिन हुने भएको छ । मधेश प्रदेश लेखा समितिले प्रदेश सरकारसँग अनियमितताको गुनासो आएका विभिन्न योजनाको कागजात मागेको छ । समितिको बैठकले ५ वटा योजनाको छानविनका लागि कागजात माग्ने निर्णय भएको लेखा समिति सभापति नरेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि मन्त्रालयबाट बाँडिएको…