काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरूको भीड लागेको छ । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरू भरिएको छ । शनिबार विहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिर…