२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


प्रदर्शनको पूर्वसन्ध्यामा सर्लाहीमा कांग्रेसको राँके जुलुस

सर्लाही । सरकारले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस सर्लाहीले राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध सोमबार गर्न लागिएको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा कांग्रेसले सर्लाहीका विभिन्न पालिकाहरूमा राँके जुलुस निकालेको हो । असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभा विघटनको विरोध स्वरूप राँके जुलुस निकाल्नु परेको कांग्रेसका इश्वरपुर नगर सभापति बेचुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।…