१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


प्रदेश २ मा ५९ जना संक्रमित थपिए

जनकपुर, कात्तिक १४ । प्रदेश २ मा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । थप हुनेमा ११ महिला र ४८ जना पुरुष रहेका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा सिरहामा १५, धनुषामा १३, सप्तरीमा ११, पर्सामा ८, महोत्तरीमा ६, बारामा ५…