७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त भएको छ । सोमबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २८ मत परेको थियो ।