काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षका दुई सांसद र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारी मूख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख नजिर मियाँले आज अपरान्ह संविधानको धारा १६८ (२) अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको…