काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्र यामलाल कँडेलले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश सदरमुकाम सुर्खेतमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले कँडेललाई सपथ गराउनुभएको हो । नेकपा एमाले प्रदेश संसदिय दलका नेता कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । मुख्यमन्त्री कँडेलले नयाँ मन्त्रीमण्डल पनि गठन गर्नुभएको छ । केन्द्रमा भएको सहमति…