नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जनाको हत्या भएको छ । हत्या हुनेमा हजुरबुबा र नाती छन् । गएराति अन्दाजी १ – २ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमार छन् । उनीहरुको हत्या घरमै भएको हो ।…