काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आज मधेस प्रदेश बन्दको घोषणा गरेका छन् । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो । बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ताहरु…