१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सिन्धुलीमा कन्दमुल बिक्री वितरण शुरु

सिन्धुली । सिन्धुलीको कन्दमुल तरकारी विकास केन्द्रले माघे संक्रान्तिलाई लक्षित गर्दै सर्वसाधरणका लागि कन्दमुल बिक्री वितरण सुरु गरेको छ । तरुल, सकरखण्ड, पिडालु, ओल केसौरलगायतका कन्दमुलहरु केन्द्रले बिक्री गर्न शुरु गरेको हो । कन्दमुल तरकारी विकास केन्द्रमा यसवर्ष तरुल र पिडालु प्रतिकिलो ७० रुपैयाँ, सिमलतरुल ६० रुपैयाँमा बिक्री भइरहेको केन्द्रले जनाएको छ । नेपाली हावापानीमा…