काठमाडौं । भरतपुर महानगरपालिका न्यायिक समितिले १६ महिनामा ४७ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७रर८० मा ४१ र चालु आवको हालसम्म छ वटा मुद्दा फर्छ्योट गरेको हो । फछ्र्योट गरिएकामध्ये कतिपय मिलापत्र गरेर टुङ्गिएका छन् भने केही मुद्दा अदालत पुगेका छन् । अघि आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका मुद्दासहित गत आवमा…