१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुदूरपश्चिम प्रदेश सरकार र महासंघबीच सम्झौता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सो सहकार्यसम्बन्धि सम्झौंता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी फागुन…