काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले दशैंको शुभकामना व्यक्त गर्दै १६ दिनका लागि लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि पठाएको छ । यस्तै विभिन्न कारणले दश वटा भन्दा…