१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सर्लाहीमा भएको झडपबारे अध्ययन गर्न मधेसी आयोगको उच्चस्तरीय अनुगमन टोली मलंगवामा

काठमाडौं । सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको झडपबारे सत्यतथ्य पत्ता लगाउन मधेसी आयोगले उच्चस्तरीय अनुगमन टोली पठाएको छ । गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको थियो । उक्त घटनाले उग्र रुप लिएकोप्रति ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो । दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय–समयमा स्थानीय प्रशासनलाई…