१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरुमा आज सेवा ठप्प, विरामी समस्यामा

काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द रहेको छ । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघले सेवा बन्द गराएको हो । देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा…