काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।समितिको शुक्रबारको बैठकले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । नाम अनुमोदन हुनु अघि समितिमा आफ्ना भावी योजना प्रस्तुत गर्दै शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताउनुभएको थियो । शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले…