काठमाडौं । मंगलवार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि ललितपुरस्थित एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगेका छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिन पुग्नुभएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँ नेपाली राजनीतिमा…