१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रधानमन्त्रीले श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने श्रम गन्तव्य मुलुकका राजदूतहरुसँग छलफल गर्दै हुनुहुन्छ । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौं आइसकेका छन्। नेपाली श्रमिकहरुको सुरक्षा र मानव तस्करी रोक्ने विषयमा श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफल गर्न…