काठमाडौं । नेकपा मादोवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको बताउनु भएको छ । आजदेखि देशभर सुरु भएको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको पार्टी कार्यालय पेरिस डाँडामा उद्घाटन गर्दै लाहालले यस्तो बताउनु भएको हो । उहाँले विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गर्नुभयो । संगठन निर्माण,…