११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हत्या गरिएका दुई किशोरी र खुनाका परिवारलाई जनही पाँच लाख दिने प्रदेश सरकारको निर्णय

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । प्रदेश नम्बर–७ सरकारले बलात्कारपछि हत्या गरिएका दुई किशोरीका परिवार र आन्दोलनकाक्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाको परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको प्रदेश–७ को मन्त्रिपरिषद बैठकले तीनओटै घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । धनगढीस्थित मुख्यमन्त्री…