१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रदेश–७ को नाम र राजधानी सुझाव समितिले प्रतिवेदन बुझायो

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ५ । प्रदेश नम्बर–७ को नाम र स्थायी राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन पेस गर्नका लागि गठन गरिएको विशेष समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गत साउन १४ गते गठन गरिएको सो समितिका सभापति तारा लामा तामाङले २२ दिनपछि सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् । सुझाव प्रतिवेदन बुझ्दै प्रदेश…