१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


भरतपुर महानगरको विवाद छताछुल्ल

राजु चौधरी (इमेज) चितवन, साउन ३१ । पदभारग्रहण गरेको एक वर्षपछि भरतपुर महानगरपालिकामा विवाद चुलिएको छ । भरतपुर महानगरपालिकाले बिहीबार गरेको वार्षिक समीक्षा गोष्ठी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेपछि विवाद छताछुल्ल भएको हो । महानगरले भरतपुरस्थित होटेल स्टार व्याङ्क्वेटमा समीक्षा गोष्ठी राखेको थियो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु भने पार्टी कार्यालय कमलनगरमा छलफलमा व्यस्त थिए…