१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रदेश ५ मा ६ वटा संसदीय समिति, सबै समितिका सभापति निर्विरोध चयन

बुटवल, साउन १० । प्रदेश ५ प्रदेशसभाका ६ वटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् ।  मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।  सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने…