९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लागुऔषध त्यागी स्वच्छ र समुन्नत समाजको निर्माणमा जुटौं : गृहमन्त्री

काठमाडौं, असार १२ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध त्यागी स्वच्छ र समुन्नत समाजको निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको आज काठमाडौमा उद्घाटन गर्दै उनले लागुऔषधको प्रयोगबाट मानसिक र शारीरिक स्वास्थ्यमासमेत असर पर्ने भएकाले लागुऔषध त्याग्न आग्रह गरेका छन् । लागुऔषध सेवन गर्नेको संख्या नेपालमा दिन प्रतिदिन बढ्दो रहेको…